बिराटनगरमा पुरानो बाइक सट्टापट्टाको लागि निर्बिक रिकन्डिसन खुल्यो

<span class='c1'>बिराटनगरमा पुरानो बाइक सट्टापट्टाको</span> <span class='c2'>लागि निर्बिक रिकन्डिसन खुल्यो</span>

बिराटनगर साउन २८ , के तपाइलाई आफ्नो पुरानो बाइक तथा स्कुटर साटेर नयाँ लिन मन छ वा उचित दाम आउने गरि पुरानो सवारीसाधन बेच्न वा किन्न मन भए बिराटनगरमा निर्बिक रिकन्डिसन खुलेको छ ।

बिराटनगरको मुनालपथमा खुलेको उक्त रिकन्डिसनमा पुरानो बाइक सट्टापट्टाको सुबिधा रहेको संचालक निशान कटवालले जानकारी दिए । यहि महिनाबाट उक्त सुबिधाका साथ उक्त रिकन्डिसन खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्