विराटनगरको घिनाघाटमा मोटरसाइकल दुर्घटना

<span class='c1'>विराटनगरको घिनाघाटमा</span> <span class='c2'>मोटरसाइकल दुर्घटना</span>

बिराटनगर साउन २८ , विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटमा बेलुकी ८:३० बजे २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन् । को २९ प २५७९ नम्बरको र को २१ प ५२२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा को २९ प २५७९ नम्बरको मोटरसाइकलका चालक सुनसरी जिल्ला दुहवी नगरपालिका-१ बस्ने वर्ष २८ को सन्जु गच्छदार घआइते भएका छन् ।

घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने अर्का मोटरसाइकलक चालक मोरङ जिल्ला विराटनगर महानगरपालिका-४ वर्ष ३७ को गोबिन्द उराव जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्