विराटनगरमा शनिबार तिज विषेश कार्यक्रम हुने ।

विराटनगरमा शनिबार तिज विषेश कार्यक्रम हुने ।

विराटनगर , २९ साउन । विराटनगरमा तिज विषेश कार्यक्रम हुने भएको छ । विराटनगरमा भदौ २ गते शनिबार रोयल भेलभेट बुटिक र इन्सारा ब्युटी पार्लरको आयोजनामा तिज विषेश कार्यक्रम हुन लागेको हो । विराटनगरको विग होटलमा उक्त कार्यक्रम हुने आयोजक जिना श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा विभिन्न संस्कृतिक नृत्य , फेसन शो , मेक अप शो लगायतका गतिविधि हुने श्रेष्ठले बताईन । कार्यक्रमको प्रवेश शुल्क एक हजार ५ सय रहने तथा २५ प्रतिशत रकम लायन्स क्लब अफ विराटनगर इनोभेटिभलाई प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्