केशलिया खोलाले बगाएर विराटनगरका सजिन बेपत्ता

<span class='c1'>केशलिया खोलाले बगाएर विराटनगरका</span> <span class='c2'>सजिन  बेपत्ता</span>

विराटनगर, २९ साउन  । विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाएर मंगलबार दिउँसो २ बजे १ युवक बेपत्ता भएका छन् ।  साथीहरुसंग केशलिया खोलामा पौडी खेल्न गएका बिराटनगर उपमहानगरपालिका-१ बस्ने अन्दाजी वर्ष १९ को सजिन रौनियारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता युवकको वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरी टोली र स्थानीय गाउँलेहरुबाट खोजी कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्