बिराटनगरको तुलसा अस्पतालमा दुखाइरहित प्रसूति सेवा सुरु

<span class='c1'>बिराटनगरको तुलसा अस्पतालमा दुखाइरहित</span> <span class='c2'>प्रसूति सेवा सुरु</span>

बिराटनगर साउन ३१ , बिराटनगर महेन्द्र चोकमा रहेको तुलसा मदर एण्ड चाइल्ड अस्पतालमा दुखाइरहित प्रसुती सेवा सुरु गरिएको छ ।

उक्त असपतालमा साउन महिनाबाट दुखाइरहित प्रसुती सेवा सुरु गरिएको हो ।अस्पतालमा उक्त प्रबिधिको सेवाको लागि बिषेशज्ञ डा. शैलोजजंग डागीले सेवा दिने अस्पतालले जनाएको छ ।   

उनका अनुसार बिदेशमा प्रसुती गराउदा ९० % प्रसुती पिडा रहित गराइने गरेको छ ।  उनि दुखाइ रहित सेवाका लागि लोकप्रिय डाक्टर मानिन्छन  । तुलसा मदर एण्ड चाइल्ड अस्पतालमा प्रसुती तथा बाल उपचार सेवा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्