विराटनगरमा केशलिया खोलाले बगाई बेपत्ता बनाएकाे किशोरको शव फेला

<span class='c1'>विराटनगरमा केशलिया खोलाले बगाई बेपत्ता</span> <span class='c2'>बनाएकाे  किशोरको शव फेला</span>

विराटनगर,  ३१ साउन। मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाई बेपत्ता भएका विराटनगर-१ का १९ बर्षिय सजिन रौनियारको शव फेला परेको छ ।  मंगलबार साथीहरुसंग केशलिया खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका रौनियारको शव झाडीमा अल्झिएको अवस्थामा अाज दिउँसाे  फेला परेकाे प्नहरीले जनाएकाे छ । वेपत्ता भएका किशाेरकाे  शव  झाडीमा अल्झिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्