विराटनगरमा ट्रकको छतबाट खसेर सोही ट्रकका चालक गम्भीर

विराटनगरमा ट्रकको छतबाट खसेर सोही ट्रकका चालक गम्भीर

बिराटनगर भदौ २ ,  विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयमा बिहिबार भारतीय डब्लुबि-५१९७ नम्बरको ट्रकको छतबाट खसेर सोही ट्रकका चालक भारत पटना बस्ने अन्दाजी ४५ वर्षको ललन रायको मृत्यु भएको छ ।

भन्सार कार्यालय भित्र पार्किङ गरेको ट्रकको छतमाथी सुतेका राय अचानक राती ११:३० बजे तल खस्दा गम्भीर घाईते भएपछि उपचारको लागि विराटनगर स्थित कोशी अंचल अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्