फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

<span class='c1'>फिजीमा ८.२</span> <span class='c2'>म्याग्निच्युटको भूकम्प</span>

एजेन्सी । प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको हो ।

अमेरिकी भूगर्भ विभागले ८ दशमलव २ म्याग्निच्युट भूकम्प मापन गरेको जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा गएको हुदाँ सुनामीको खतरा नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्