न्युजिल्याण्डमा सोमबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्थाले जानकारी दिएको छ।
गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ।