न्युजिल्याण्डमा आज ६.९ म्याग्निच्युडको भूकम्प

<span class='c1'>न्युजिल्याण्डमा आज </span> <span class='c2'>६.९ म्याग्निच्युडको भूकम्प</span>

न्युजिल्याण्डमा सोमबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्थाले जानकारी दिएको छ।

गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्