बिराटनगरमा पेट्रोलियम पदार्थ सहज हुदै , पम्पमा भिड कम

<span class='c1'>बिराटनगरमा पेट्रोलियम पदार्थ सहज हुदै</span> <span class='c2'>, पम्पमा भिड कम</span>

बिराटनगर असोज ७ , केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न भएकाे थियाे ।  अान्दाेलन फिर्ता भएपछि बिराटनगरका पम्पमा पनि अहिले पेट्रोल तथा डिजेल पाउन थालिएको छ ।

केही दिन पेट्रोल  पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । अब उपभोक्ताले मागेजति नै पेट्राेल तथा डिजेल पाउने निगमले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्