बिराटनगरमा कर प्रणाली समन्धी कार्यशाला हुने

<span class='c1'>बिराटनगरमा कर प्रणाली</span> <span class='c2'>समन्धी कार्यशाला हुने</span>

बिराटनगर असोज ११ , बिराटनगरमा कर प्रणाली समन्धी कार्यशाला हुने भएको छ । रोट्राक क्लब अफ बिराटनगरको आयोजनामा हुन गइरहेको उक्त उक्त कार्यक्रममा कर विज्ञ दिलिप कुमार गैतमले युवा तथा व्यवसायीलाई कर प्रणालीका बारेमा जानकारी दिने आयोजक अनमोल प्रधानले जानकारी दिए ।

असोज १३ गते बिराटनगरको नमस्कार होटेलमा दिउसो १२: ३० बाट हुने उक्त कार्यक्रममा सहभागि हुन दर्ता शुल्क स्वरुप रु २०० तोकिएको दाहालले जानकारी दिए । युवा तथा बिधयार्थीहरुलाई कर समन्धी जानकार बनाउन उक्त कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्