बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालियो

बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालियो

बिराटनगर असोज ११ , प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालिएको छ । आज बिहान सुरु भएको र्यालि बिराटनगरको बिभिन्न होटेल म्यानेजमेन्ट कलेज तथा होटेलहरुको आयोजनामा निकालिएको थियो  ।

बिराटनगरको सस्थाम कलेज,एरागन होटेल स्कुल,रत्ना होटेल,अरनिको होटेल म्यानेजमेन्ट तथा होराइजन रिसोर्ट हिलेको संयुक्त आयोजनामा निकालिएको उक्त सस्थाका ग्रुपका रोशन थापाले जानकारी दिए।

र्यालीमा बिद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।र्यालिमा विभिन्न नारासहितका प्लेकार्डहरु बोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्