म्युजिक खबर अवार्डको लागि ख्यातिप्राप्त कलाकार विराटनगर ल्याउने तयारी तिब्र

<span class='c1'>म्युजिक खबर अवार्डको लागि ख्यातिप्राप्त</span> <span class='c2'>कलाकार विराटनगर ल्याउने तयारी तिब्र</span>

विराटनगर, १३ असोज ।
आगामी असोजको १९ गते विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करणको तयारी तिब्र पारिएको छ । स्तरिय एवं मौलिक संगितको धार नेपाली गित संगितको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो । मुलुक भित्र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको गीत संगीतको महाउत्सव यस अवार्ड समारोहको सह–आयोजक हामी युवा विराटनगर रहेको छ ।
बिराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा रहने उक्त ‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड’मा विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिने भएको छ । सह–आयोजक संस्था हामी युवा विराटनगरका अध्यक्ष जिना कार्कीले कार्यक्रममा उत्कृष्ट पाँच विधा तथा कलाकारलाई अवार्ड प्रदान गरिने बताईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्