काठमान्डौबाट बिराटनगर आउदा निलमको सामान विमानस्थलबाट हरायो

<span class='c1'>काठमान्डौबाट बिराटनगर आउदा निलमको</span> <span class='c2'>सामान विमानस्थलबाट हरायो</span>

बिराटनगर असोज १४ ,

बेलायतबाट २५ दिने कार्यक्रम सकेर नेपाल फर्केकी नेपालकि एक खुट्टाले नाच्ने कलाकार निलम ढुंगानाको ब्यागबाट सामान चोरी भएको छ । काठमान्डौबाट बिराटनगर श्री एयरबाट बिराटनगर आउदा विमानस्थलमा उनको ब्यागबाट सामान हराएको उनले बताएकी छिन ।

गत बुधबार उनि बेलायतको भ्रमण सकेर बिराटनगर विमानस्थलबाट आफ्नो घर जान लागेकी थिइन् । चोरी भएको थाहा पाएपछि उनले श्री एयरलाई चोरी भएको निवेदन समेत लेखेर दिएकी थिइन् तर अहिलेसम्म समान नभेटिएको उनले आवर बिराटनगरलाई जानकारी दिईन ।

यस्तो लेखेकी थिइन् स्टाटस :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्