बिराटनगरमा “स्ट्याण्ड अप कमेडी” को दोस्रो संस्करण आयोजना हुने

बिराटनगरमा “स्ट्याण्ड अप कमेडी” को दोस्रो संस्करण आयोजना हुने

बिराटनगर असोज १४ ,

बिराटनगरमा "स्ट्याण्ड अप कमेडी" को दोस्रो संस्करण आयोजना हुने भएको छ । बिराटनगरमा असोज २० गते २ जना भारतीय कमेडीयन सौरब मेहता र निशान्त टन्डनले बिराटनगरमा उक्त कार्यक्रम आयोजना गर्ने भएको छ ।

बिराटनगर सेपायर राउण्ड टेबल १८ को आयोजनामा असोज २० गते बिराटनगरको एयरपोर्ट लाइनमा रहेको होटेल एसिया टिकमा उक्त कार्यक्रम हुनेछ ।

भारतीय कमेडीयन सौरब मेहता र निशान्त टन्डनले बिराटनगरका दर्शकलाई हसाउने बिश्वास आयोजकको रहेको छ । शिक्षाको गुणस्तरको बिकास गर्न उक्त समुहले बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्