बिराटनगरको महेन्द्र स्कुलमा गुड टच-ब्याड टचको कक्षा

<span class='c1'>बिराटनगरको महेन्द्र स्कुलमा गुड</span> <span class='c2'>टच-ब्याड टचको कक्षा</span>

बिराटनगर असोज १५
विराटनगरका लियो क्लवहरुको संयुक्त आयोजनामा विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा सेल्फ डिफेन्स सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लियो क्लब अफ विराटनगर, लियो क्लव सेन्ट्रल र लियो क्लव गोग्राहाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर राउण्ड टेबल नं. ५ ले आइतबार गुड टच ब्याड टचको विषयवस्तु समेटिएको प्रेरणादायी भिडियो प्रदर्शन ग¥यो ।

क्लवले विद्यार्थीहरुलाई छुँदा राम्रो वा नराम्रो कुन नियतले हो भन्ने विषयमा यो प्रशिक्षण दिंदै आएको क्लवका सदस्य रिषभ दाहालले बताउनुभयो विषेशगरी बालिकाहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा विद्यालयका करिव ७० जना विद्यार्थीहरु र लियो क्लवमा आवद्ध युवायुवतीहरुको सहभागिता रहेको क्लवका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्