नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै ‘वलात्कारी’

नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै ‘वलात्कारी’

 एजेन्सी, १६ असाेज ।  चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी।एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ ।
एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक लेख्छ– स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको पनि समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्