विराटनगरमा प्रहरीकाे सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान

विराटनगरमा प्रहरीकाे सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान

विराटनगर, १७ असाेज । ईलाका प्रहरी कार्यालय रानीले "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत बिराटनगर महानगरपालिका-१५ बाट  १ लाख ८२ हजार २ सय २१ रुपैँया मूल्य बराबरको सामान बरामद गेकाे छ ।  खाद्यान्न, लत्ताकपडा ४ थान साईकल बरामद गरेकाेमा ति सामान बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ । त्यसैगरी झापाको कन्काई नगरपालिका-८ स्थित राजमार्गबाट प्रहरीले करिब ४५ हजार ५ सय मूल्य अवैध सामान बरामद गरेको छ । कुमरखोदबाट भद्रपुर तर्फ आउँदै गरेको मे १ ख १७२१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको ४६ थान ग्रिज र ३ थान पानी तान्ने मोटर फेला पारी बरामद गरेको हो । बरामद सामान ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्क्तरहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्