सुनवर्सीबाट १० बण्डल खुर्सानी बम पटका बरामद

<span class='c1'>सुनवर्सीबाट १० बण्डल  खुर्सानी</span> <span class='c2'>बम  पटका बरामद</span>

विराटनगर, १८ असोज ।
मोरङको सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट प्रहरीले १० बण्डल खुर्सानी बम नामक पटका बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो परिमाणको पटका र १ थान साईकल बरामद गरेको हो । बरामद सामान ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्