विरेन्द्र सभागृहमा ख्याती प्राप्त कलाकारको जमघट हुदै,‘म्यूजिक खबर म्यूजिक अवार्ड’ अाज

<span class='c1'>विरेन्द्र सभागृहमा ख्याती प्राप्त कलाकारको जमघट</span> <span class='c2'>हुदै,‘म्यूजिक खबर म्यूजिक अवार्ड’ अाज</span>

विराटनगर, १९ असोज । विराटनगरको विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आज सातौं संस्करण हुँदै छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको जमघट शुरु भएको छ । ‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतको आधार’ नाराका साथमा आज विरेन्द्रसभा गृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रम आयोजना गरिएको हो ।
काठमान्डौँमा मात्र हुने यस किसिमका अवार्ड पहिलो मोफसलमा हुदैछ । मुलुकभित्र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको गित संगीतको उत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको उपस्थित हुने आयोजकले जनाएको छ । ‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड’मा विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिने सह आयोजक हामी युवा विराटनगरकी संयोजक अनुपमा वास्तोलाले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्