विराटनगरकाे विशाल चाेकमा आगलागी, डेढ लाखको क्षति, एकजना घाईते

<span class='c1'>विराटनगरकाे विशाल चाेकमा  आगलागी,</span> <span class='c2'>डेढ लाखको क्षति, एकजना घाईते</span>

विराटनगर, १९ असाेज ।  विराटनगर महानगरपालिका-५  विशाल चौकमा  अागलागी भएकाे छ । स्थानीय मुन्नी खातुनको घरमा आगलागी भएको हाे । खातुनको घरमा अचानक ग्याँस लिक भई आगलागी हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । आगलागीबाट टिनको छानो भएको २ कोठे घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ भने आगो निभाउने क्रममा खातुनको हात खुट्टा जलेर घाईते भएकी छिन्  । उनकाे कोशी अंचल अस्पतालमा उपचार भईरहेकाे  छ ।  आगलागी प्रहरी र स्थानीयकाे सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्