मोडल लक्ष्मी आर्चय भन्छिन्, ‘मलाई त छोटा कपडा नै लगाउन मन पर्छ’

मोडल लक्ष्मी आर्चय भन्छिन्, ‘मलाई त छोटा कपडा नै लगाउन मन पर्छ’

विराटनगर, २० असोज । अघिल्लो शुक्रवार नागरिक शुक्रबारको साप्ताहिक पत्रिकामा मोडल लक्ष्मी आचर्यको हट तस्वीर छापियो । पत्रिका फोटो आएसंगै सामाजिक संञ्जालमा टिका टिप्पणी हुन थाल्यो । उनको फोटो सेयर गर्दै स्वयम महिलाहरुले समेत विरोध जनाए । उनले एउटा घरपालुवा जनवारलाई समाएर नाङ्गिएको अवस्थामा फोटो खिचाएकी थिईन् । लक्ष्मी आचार्य गायिका पनि हुन । उनी गीत मात्रै गाउने होइन आफ्ना गीतमा आफैँ मोडेलिङसमेत गर्छिन् । हट र सेक्सी हुँ भन्न रुचाउने लक्ष्मीलाई आफ्नो आँखा सबैभन्दा सेक्सी लाग्ने गर्दछ । गायिका आचार्यलाई छोटा लुगा मन पर्ने भएकाले छोटा पहिरन लगाउने गरेको बताईन् । अहिलेसम्म अविवाहित रहेकी गायिका आचार्यले आफू भर्जिन रहेको बताउँछिन् । उनले आफू कोठामा एक्लै हुँदा हट फोटो खिच्ने गरेको उनले खुलस्त पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्