रुखले थिचेर एक जना घाईते

<span class='c1'>रुखले थिचेर एक</span> <span class='c2'>जना घाईते</span>

सोलुखुम्बु, २० अासाेज । सोलुखुकाे सोताङ गाउँपालिका-५  खरिदोमा रुखले किचेर शनिवार १ जना घाईते भएका छन् । बिहान ११ बजे रुख काट्ने क्रममा रुख लडेर आँफैलाई किच्दा सोही स्थान बस्ने बर्ष ४५ को राम बहादुर राई घाईते भएका हुन् । रुखले किचेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ पठाईएकोमा थप उपचारको लागि श्री एयरको हेलीकप्टरद्वारा न्यूरो अस्पताल विराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्