विराटनगरमा राजवंशी युवा समाजको दशै तिहार शुभकामना

विराटनगरमा राजवंशी युवा समाजको दशै तिहार शुभकामना

विराटनगर, २१ असोज । राजवंशी युवा समाज नेपालद्धारा दशैतिहार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । राजवशी युवा समाजद्धारा आयोजित विराटनगरको ९ मा रहेका महेन्द्र होटल पार्टिप्यालेसमा शुभकामना आदानप्रदान गरेको हो ।
आउँदै गरेको नेपालीहरुको महना चाड दशैंतिहार तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान गरिको युवा समाजका अध्यक्ष मनोज राजवशीले जानकारी दिए । शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वगृहराज्यमन्त्री भीमराज राजवशी, प्रदेश सांसद विद्यानन्द राजवशी, ज्ञानेश्वर राजवशी, राजवशी अगुवा , बुद्धीजिवी शिक्षक लगायत राजवबशी समुदायको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्