६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान

६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान

बिराटनगर, २२असोज । ६३ औं प्रहरी दिवस २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा भोली ेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्