लगायो कोशी विद्या मन्दिरले बिद्यार्थीलाई टिका

<span class='c1'>लगायो कोशी विद्या</span> <span class='c2'>मन्दिरले बिद्यार्थीलाई टिका</span>

विराटनगर, २४ असोज । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले बालबालिकाला टिका लगाएर महान चाड दशैं मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत १ सय ६० बालक–बालिकालाई टिका लगाएको हो । शिक्षक–शिक्षिकाहरुद्वारा तयार पारिएको नमुना लिङ्गे पिङ, चङ्गा तथा फल–फूललगायत विभिन्न पूजा सामग्री तथा सांस्कृतिक प्रतिकका रुपमा प्रदर्शन गरिएको थियो । विद्यालयका प्रिन्सिपल धिजनबाबु काफ्ले, मन्टेश्वरी तहमा कार्यरत शिक्षिकाहरुले बालबालिकालाई दशैंको टीका जमरा लगाएर शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्