विराटनगरमा युवाहरु एक आपसमा नाच्दै रमाए ‘गफ डान्स व्याटल’मा

<span class='c1'>विराटनगरमा युवाहरु एक आपसमा नाच्दै</span> <span class='c2'>रमाए ‘गफ डान्स व्याटल’मा</span>

विराटनगरऽ २६ असोज । डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेलेर मनोरन्जन प्रदान गरे ।
विराटनगरकाृे नमस्कार होटलमा भएको व्याटन डान्समा दुई दर्जन बढीले आज व्याटल डान्स देखाए । डान्स व्याटलमा धरान, ईटहरी, बेलबारी पथरी, दमक विर्तामोड र विराटनगरका डान्स पारखीहरुले सहभागीता रहको टच डान्स स्टुडियोका सचालक निस्चाल राना मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्