डायनियाँ बजारमा सद्भावले गर्यो सरसफाई

डायनियाँ बजारमा सद्भावले गर्यो सरसफाई

रबिन्द्र बराल
रंगेली, २७ असोज ।
मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ३ र ९ को डाईनियाँ बजारमा सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले सरसफाई अभियान संचालन गरेको छ । शनिबार बिजया दशमीको अवसर पारेर डायनियाँको मुख्य चोकमा सरसफाइको आयोजना गरेको हो । सहकारीको अगुवाईमा नेपाल प्रहरी तथा स्थानीय जन प्रतिनिध, बिद्यार्थी लगायतको उपस्थितीमा सरसफाई अभियान संचालन गरिएको हो ।
सद्भाव बचतले स्थापना कालदेखि नै समाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि सामारजिक रुपान्तरण र समाज विकासको अभियानलाई प्राथमिकतामा राखेर काम गरिने सहकारीका अध्यक्ष कमलेश्वर ठाकुरले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्