विराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा दशै टीका

विराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा दशै टीका

बिराटनगर असोज २८ , विराटनगरको पोखरियास्थित जेम्स इन्टरनेसनल स्कुलमा दशै टीका कार्यक्रम आयोजना गरेको छ । स्कुलका बिद्यार्थीहरुलाई शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले पनि शिक्षकशिक्षिकालाई दशैको टीका लगाएका थिए ।

विद्यार्थीहरुलाई मन्त्रोउच्चारण सहित दशैको टीका लगाइएको तथा विद्यार्थीहरुलाई १ रुपैयाँ दक्षिणा समेत प्रदान गरिएको स्कुलका संस्थापक प्रिन्सिपल भेषराज पोखरेलले जानकारी दिए । उनलेे विद्यार्थीहरुलाई आफ्नो चाडपर्वको महत्त्व बुझाउन उक्त कार्यक्रम गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्