गुरुङ राष्ट्रिय परिषद विराटनगरको शुभकामना आदान प्रदान कार्यक्रम

<span class='c1'>गुरुङ राष्ट्रिय परिषद विराटनगरको</span> <span class='c2'>शुभकामना आदान प्रदान कार्यक्रम</span>

विराटनगर, २८ असोज । तमु ह्युला छोंजधी गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले दशै– तिहारको शुभकामना आदान प्रदान गरेको छ । गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले नेपालीहरुको महान पर्व दशैं, दिपावाली , छठ, लोसार तथा उद्यौली उभौली अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।
परिषदले विराटनगरको चिनारी होटलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश समिति सदस्य अमृत गुरुङ, गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति मोरङका केभरमान गुरुङ, जङ बहादुर तमु, अमर तमु, केवी गुरुङ, सल्लाहकार रिंजे गुरुङ माया तमु लगायतले दशैं तथा लोसार पर्वको बारेमा शुभकामना मन्त्यव्य राखेका थिए । विराटनगरमा रहेको तमु ह्युला छोंजधी गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले विभिन्न सामाजिक काम पनि गर्दै आएका नगर सचिव राजेश गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्