बिराटनगरबाट भन्सार छलेर ल्याएको ७१ हजार मूल्य बराबरको सामान बरामद

बिराटनगरबाट भन्सार छलेर ल्याएको ७१ हजार मूल्य बराबरको सामान बरामद

बिराटनगर , आश्विन २९ गते ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान बिभिन्न समयमा अन्दाजी ७१ हजार ३ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी मोरङमा बुझाइने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्