बिराटनगरको रेस्टुरेन्टले दशैँ तिहारको नाफा सामाजिक कार्यमा लगाउने

बिराटनगरको रेस्टुरेन्टले दशैँ तिहारको नाफा सामाजिक कार्यमा लगाउने

बिराटनगर असोज ३१ ,

बिराटनगरको मेन रोडमा खुलेको वाईवाई सिटि तथा व्यंजन फुडल्याण्ड रेस्टुरेन्टले सामाजिक कामको लागि आफ्नो नाफा दिने भएको छ । मंगलबारबाट संचालनमा आएको उक्त रेस्टुरेन्टले दशैँ र तिहारमा बिक्रि गरेर कमाएको नाफा निमुवा स्थित सरस्वती सदन स्कुलको स्तरमा सुधार गर्न लगाउने भइएको छ ।

बिराटनगर प्याटिनम राउण्ड टेवल ११ को पहलमा उक्त सामाजिक कार्य संचालन गर्न लागेको हो  । मंगलबार एक कार्यक्रमबीच रेस्टुरेन्टले उक्त घोषणा गरेको  राउण्ड टेबल ११ का पवन पारखले आवर बिराटनगरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्