बिराटनगरमा तिहार साँझ हुने, सन्दिप क्षेत्रीको प्रस्तुति हुने

बिराटनगरमा तिहार साँझ हुने, सन्दिप क्षेत्रीको प्रस्तुति हुने

बिराटनगर असोज ३१ , बिराटनगरमा न्युक्लियर डान्स एकेडेमीको आयोजनामा "तिहार साँझ" आयोजना हुने भएको छ । बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप    क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप ५ मा पर्न सफल सुरज  थापा  , बुगीबुगीका रबिन भुजेल साथै न्युक्लियर डान्सको प्रस्तुति रहने आयोजन ओम घिमिरेले जानकारी दिए ।

कार्तिक १० गते बिराटनगरको जैन भवन  मा बेलुकी ४ बजेदेखि उक्त कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्