आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका  सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् ।

फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् ।

आज  विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्