सन्दिप क्षेत्री “मिठाइलाल” बिराटनगर आउदै , कार्यक्रम हेर्न आउन यसरी अनुरोध गरे !

<span class='c1'>सन्दिप क्षेत्री “मिठाइलाल” बिराटनगर आउदै , कार्यक्रम</span> <span class='c2'>हेर्न आउन यसरी अनुरोध गरे !</span>

बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप ५ मा पर्न सफल सुरज थापा  , बुगीबुगीका रबिन भुजेल साथै न्युक्लियर डान्सको प्रस्तुति रहने आयोजन ओम घिमिरेले जानकारी दिए । बिराटनगरमा एउता भब्य मनोरन्जनात्मक कार्यक्रम हुन लागेको हुनाले सबैलाई कार्यक्रममा उपस्थित हुन घिमिरेले आग्रह गरे  । कार्यक्रमको मुख्य प्रायोजक बिकेएम मसला रहेको छ  । कार्यक्रम कार्तिक १० गते बिराटनगरको जैन भवनमा बेलुकी ४ बजेदेखि उक्त कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रम हेर्न आउन यसरी अनुरोध गरे (भिडियो) 

https://www.facebook.com/nucleardancegang/videos/283203932531542/UzpfSTEwMDAwNTg4NzAyNTI1NDozMDYwNjExMjk0OTk0MTQ6NzU6MDoxNTQxMDU1NTk5Oi04MzYzMjE3MDY3MDgzNDUxMjQ4/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्