बिराटनगरका युवा अभियन्ता चांदबाबु इराकी कतारमा सम्मानित

बिराटनगरका युवा अभियन्ता चांदबाबु इराकी कतारमा सम्मानित

बिराटनगर कार्तिक १० , बिराटनगरका युवा अभियन्ता चांदबाबु इराकी कतारमा सम्मानित भएका छन् ।

नेपाली मुस्लिम समाज कतारको आयोजनामा गरिएको समुन्द्र तट सरसफाइ कार्यक्रममा सामेल हुन पुगेका उनि सम्मानित भएका हुन् । उनलाई समाजमा पुर्याएको योगदानको लागि सम्मानित गरिएको  नेपाली मुस्लिम समाज कतारले जनाएको छ । इराकी विराटनगरमा रही बिभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्