आज साँझ बिराटनगरमा “तिहार साँझ” हुदै , राष्ट्रिय कलाकारको उपस्तिथी हुने

आज साँझ बिराटनगरमा “तिहार साँझ” हुदै , राष्ट्रिय कलाकारको उपस्तिथी हुने

बिराटनगर कार्तिक १०  , आज साँझ बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुदैछ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप ५ मा पर्न सफल सुरज थापा  , बुगीबुगीका रबिन भुजेल साथै न्युक्लियर डान्सको प्रस्तुति रहने आयोजक ओम घिमिरेले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजक बिकेएम मसला रहेको छ  । कार्यक्रम आज बिराटनगरको जैन भवनमा बेलुकी ४ बजेदेखि उक्त कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्