विकिपिडियाको जनचेतनामूलक कार्यक्रम बिराटनगरमा सम्पन्न

<span class='c1'>विकिपिडियाको जनचेतनामूलक कार्यक्रम</span> <span class='c2'>बिराटनगरमा सम्पन्न</span>

बिराटनगर कार्तिक ११ , विकिमिडिया अन्तर्गतको प्रोजेक्ट विकी लभ्स भिलेजको जनचेतना मुलक कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । एडुमार्क इडुकेसनको हलमा आयोजना भएको कार्यक्रममा विकिपिडिया के हो र कसरी यसबाट फाइदा लिन सकिन्छ साथै आफ्नो गाउँठाउँलाई कसरी विकिपिडियामा समावेश गर्न सकिन्छ भन्ने बारे जानकरी गराइएको थियो ।

कार्यक्रममा विकी लभ्स भिलेजका प्रोग्राम हेड बिजय चौरसिया, विकिपिडिया भोलुन्टियर्क सन्दीप राउत र प्रेम पारखले ट्रेनिङ दिएका थिए । यस भन्दा पहिले जैन भवनमा पनि बिराटनगरका युवाहरुलाई यो ट्रेनिङ दिइएको थियो ।कार्यक्रम लियो क्लब अफ बिराटनगर युनिकको पहलमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्