बिराटनगरमा र्यापर लाउरे सहितको ‘म्यूजिकल फेस्ट’ हुने

<span class='c1'>बिराटनगरमा र्यापर लाउरे सहितको</span> <span class='c2'>‘म्यूजिकल फेस्ट’ हुने</span>

विराटनगर कार्तिक ११ ,  विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्डको प्रस्तुती रहेने छ ।

कार्यक्रम आउँदो कार्तिक २७ गते उक्त कार्यक्रम हुने विराटनगरमा आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएका छन् । त्यस्तै धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूले समेत नृत्य रहने आयोजक सेन्ट्रो महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्