बिराट अस्पतालले उपचारमा सहुलियत दिने ,संसद मण्डलसंग सम्झौता

बिराट अस्पतालले उपचारमा सहुलियत दिने ,संसद मण्डलसंग सम्झौता

बिराटनगर कार्तिक १३ , मोरङ जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ५ का सर्वसाधारणलाई  सहज तथा सहुलियत दरमा स्वास्थ्य सुबिधा पुर्याउने सम्झौता भएको छ । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले उक्त क्षेत्रका सांसद शिव कुमार मण्डलसंग सम्झौता गरेको हो ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका निर्देशक डा. ज्ञानेन्द्र मानसिंह कार्की तथा सांसद शिव कुमार मण्डल बिच सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्