प्रहरीले विराटनगरकाे रानीबाट मरामद गरेकाे अवैध सामान भन्सार बुझायो  

प्रहरीले विराटनगरकाे रानीबाट मरामद  गरेकाे अवैध सामान भन्सार बुझायो  

विराटनगर, १४ कात्तिक ।  विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको सामाग्री भन्सार बुझाएकाे हाे ।  पुजाको सामग्री, सर्ट, कुर्था, टिसर्ट र किराना सामान बरामद गरेको थियो । बरामद सामान आजै भन्सार कार्यालय रानी मोरङमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्