बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु

बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु

बिराटनगर कार्तिक १५ , बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु भएको छ । दुई दिन सम्म चल्ने ट्रेनिङ बिराटनगर मेन रोडको नौलखा मार्गमा भइरहेको छ । उक्त कार्यक्रमकि प्रशिक्षक टुइंकल गोयल रहेकी छिन् । उनि मार्केटिङ कंसलटेन्ट र फुड पालको संस्थापक पनि रहेकी छिन ।

सो कार्यक्रममा बालबालिकाहरुले जीवन उपयोगी तालिम लिइरहेका छन् । सो ट्रेनिङमा कसरी बोल्ने, नयाँ मान्छेसंग के बोल्ने जस्ता कुराहरू सिकाइनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्