विवेकशील साझा पार्टीको संगठन विस्तार अभियान विराटनगरमा

विवेकशील साझा पार्टीको संगठन विस्तार अभियान विराटनगरमा

विराटनगर कार्तिक १९। विवेकशील साझा पार्टीको संगठन विस्तार अभियान विराटनगरमा चलिरहेको छ ।

विराटनगरमा आइतबार प्रदेश नं १ लाई लक्षित गरी बिराटनगरको गुद्री छेउमा आयोजित नागरिक सभालाई सम्वोधन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले जबसम्म हामी सकारात्मक परिवर्तनलाई आत्मसात गर्दैनौ तबसम्म देश परिवर्तन हुन सक्दैन बताए ।
विवेकशील साझा पार्टीले संगठन विस्तार विशेष अभियान अन्तर्गत खुला सभा गरेर नागरिकलाई पार्टीवारे अवगत गराईरहेको छ  ।यस अघि धनगढी,महेन्द्रनगर,सुर्खेत,वुटवल,हेटौडा,चितवन,काठमाडौ,ललितपुर लगायतको क्षेत्रमा सभा र प्रशिक्षण सम्पन्न भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्