बिराटनगरका इराकीले जन्मदिनमा बालबालिकालाई गरे शैक्षिक सामग्री सहयोग

बिराटनगरका इराकीले जन्मदिनमा बालबालिकालाई गरे शैक्षिक सामग्री सहयोग

बिराटनगर कार्तिक १९ ,

बिराटनगरका युवा चांद इराकीले आज आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । मोरङ उर्लाबारीको ताज्बिदुल कुरानमा उनले बिद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसरमा उनले ५६ जना बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने उदेश्यले सहयोग गरेको जानकारी दिए  ।

आफ्नो जन्मदिनलाई सामाजिक काम गरेर मनाउन पनि उनले युवाहरुलाई आग्रह गरेका छन् । उनि  बिभिन्न सामाजिक सस्थामा पनि आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्