ईलाका प्रहरी कार्यलय बुधनगरले पटका बरामद गर्यो

<span class='c1'>ईलाका प्रहरी कार्यलय बुधनगरले</span> <span class='c2'> पटका बरामद गर्यो</span>

विराटनगर , १९ कातिक । अवैध रुपमा भारतबाट लुकाईछुपाई प्रतिवन्धित पटका ईलाका प्रहरी कार्यलय बुधनगर प्रहरीले नियन्त्रणामा लिएको छ । ईलाका प्रहरी कार्यलय बुधनगरबाट खटिएको विशेष प्रहरीको टोलीले बुधनगरमा निर्माणधीन रेलमार्गबाट विभिन्न व्याक्तीहरुले साईकलमा लुकाईछिपाई ल्याउदै गरेको पटका बरामद गरेको बुधनगर प्रहरीले जनाएको छ  । प्रहरीले भारतिय ४० हजार रुपैयन बराबरको पटका नियन्त्रणमा लिएको ईलका प्रहरी कार्यलय बुधनगरका प्रहरी ईन्चार्ज सुर्य नारायण माझीले जानकारी दिनुभयो । बरामद गरिएका पटकालाई स्थानिय जनप्रतिनिधी, स्थानिय अगुवा कार्यकर्ता तथा संञ्चारकर्मीको रोहबरमा खाल्डो खनि पानीमा भिजाएर नष्ट गरिने माझीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्