भारतीय लहरी ट्रकको ठक्करबाट वेलवारीमा एक जनाको मृत्यु

<span class='c1'>भारतीय लहरी ट्रकको ठक्करबाट</span> <span class='c2'>वेलवारीमा एक जनाको मृत्यु</span>

विराटनगर,२८ कात्तिक ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी स्थित बेतना सीमसार क्षेत्रमा भारतीय नम्बरको लहरी ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ। पूर्वबाट पश्चिमका लागि छुटेको भारतीय नम्बरको लहरी ट्रकले सोही दिशाको लागि छुटेको को २० प ७७०२ नम्बरको मोरसाईकललाई ठक्कर दिएको थियो । लहरीको ठक्करबाट मोटरसाईकल चालक सुनसरीको बराहाक्षेत्र नगरपालीका –४ का आर्यन चौधरीको घटनास्थलमै ज्यान गएको हो । ट्रक र चालकलाई इलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको एक नम्बर प्रदेश टाफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्