यस बर्षकाे छठ पर्व सकियाे, हेर्नुहाेस् अाेबीले खिचेका छठकाे २१ उत्कृष्ट फाेटा

यस बर्षकाे छठ पर्व सकियाे, हेर्नुहाेस् अाेबीले खिचेका छठकाे २१ उत्कृष्ट फाेटा

विराटनगर, २८ कात्तिक । यस बर्षकाे छठ पर्व सकिएकाे छ । नेपालीहरुकाे महान् पर्वकाे दशै र  तिहार लगत्तै अाउने छठ पर्व विधिवत् समापन भएकाे हाे । बुधवार विहान तलाउ तथा खाेला  किनारमा उदाउँदाे सुर्यलाई अर्घ दिनेहरुकाे  भिड थियाे । अावरविराटनगरकाे क्यामेराले छठकाे अन्तिम अर्घ दिएकाे यस्ता फाेटा फेला पारेकाे थियाे । तस्विर: सुशिल साह/अाेबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्