ओवी फेसवुक वाच – विराटनगरका मेयर जतुवामा गाईलाई घाँस हाल्न पुगे

ओवी फेसवुक वाच – विराटनगरका मेयर जतुवामा गाईलाई घाँस हाल्न पुगे

विराटनगर, २९ कात्तिक ।
विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा रहेको कृष्ण गौ सेवा सदनमा रहेका गाई र गोरुलाई महानगरका मेयर भिम पराजुली घाँस हाल्न पुगेका छन् । मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘छठ पर्वको दुईदिन पछि मनाईने ‘गोपाष्टमी’ पर्वको अवसर पारेर कृष्ण गौ सेवा सदनले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरका मेयर भिम पराजुली ,उपमेयर इन्दिरा कार्की लगायत । गोपाष्टमी पर्वको अवसरमा सदनमा रहेका गाई, गोरुलाई पुजा गरि मिष्ठान र हरियो घास खुवाईएको थियो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्