विराटनगरका करणले ल्याए ‘कतन्या दिन’ म्युजिक भिडियो. हेर्नुस्

<span class='c1'>विराटनगरका करणले ल्याए ‘कतन्या</span> <span class='c2'>दिन’ म्युजिक भिडियो. हेर्नुस्</span>

विराटनगर, ५ मंसिर । थारु भाषामा आधारित रोमान्टिक गितको म्युजिक भिडियो करण चौधरीले युटुवमार्फत सार्वजनिक गरेका छन् । ‘तोर विना’ एल्बममा रहेको ‘कतन्या दिन, कतन्या रात वित्ली’ वोलको गित सार्वजनिक गरेका छन् । आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा करण आफैले स्वर दिएका छन् भने मोडलिङमा करण र लिजा चौधरीले अभिनय गरेका छन् ।
भिडियोलाई रेन चौधरीले निर्देशन तथा संगित दिएका छन् भने विराटनगरका निरज तिमल्सिनाले छायाङ्कन गरेका हुन् । करणले यस अघि एउटा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् भने अब केहीदिन पुनः अर्को थारु भाषा कै म्युजिक भिीडयो सार्वजनिक गर्ने तयारीमा रहेका करणले आबर विराटनगर लाई जानकारी दिए ।
भिडियो यस्तो छ‍-

https://www.youtube.com/watch?v=qkyWgckgMVQ&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्