अार्थिक वर्ष २०७३/०७४ मा सबै भन्दा बढि अायकर दाखिला गरि श्री ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि अान्तरिक राजश्व कार्यालय विराटनगरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएकाे छ । नेपाल साताै राष्ट्रिय कर दिवसका अवसरमा राजश्व कार्यालयले मनाएकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन समाराेह बिच उक्त सम्मान गरिएकाे हाे ।
शुक्रबार भएकाे साे कार्यक्रममा उत्कर्ष्ठ करदाता संस्थाकाे रुपमा ट्रान्स नेपाल फ्रेट सर्भिसेसका निर्देशक मुकेश कुमार राठीलाइ प्रदेश १ का अार्थिक मामिला तथा याेजना मन्त्री इन्द्र अागंवाेले कदरपत्र सहित सम्मान गर्नु भएकाे थियाे ।